सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठ जङ्गलमा कुहिएको भन्दै सुदूरपश्चिमका वन उपभोक्ता आक्रोशित, आन्दोलनको तयारीमा

धनगढी । वर्षौँदेखि जङ्गल जोगाउँदै आएका उपभोक्ता समूहहरूले आफ्ना माग सम्बोधन नभए प्रदेश ठप्प पार्ने गरी कडा आन्दोलनको चेतावनी दिएका हुन्।  वन क्षेत्रको संरक्षणमा खटिएका विभिन्न महासंघ तथा समन्वय समितिहरूको संयुक्त...