शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अभिनेता सौगात मल्ल भन्छन्, ‘परालको आगो’ले दर्शकको भरोसा टुट्न दिँदैन

काठमाडौँ । अभिनेता सौगात मल्लले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’ले दर्शकको आफू प्रति रहेको भरोसा कायमै रहने बताएका छन् । फिल्म मनोरञ्जन र सन्देश मूलक भएको उनको भनाइ छ...