काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने एस. पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । आज उनी अमेरिका फर्किन लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ...