सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गुन्डा नाइके ‘बाघे’ सहित २३ जना रिहा भएलगत्तै पुन: पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा  (बाघे)सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति...