धनगढी । अछामको मेल्लेख गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यसहित सार्वजनिक पदमा रहेका व्यक्तिका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै अध्ययन गराउनुपर्ने व्यवस्था गरेको छ । गाउँसभाको १८औँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न...