बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बुटवलमा पनि टहरा हटाउन डोजर चलाइयो (तस्बिरहरू)

बुटवल । उच्च अदालत बुटवलको  स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन डोजर चलाइएको छ ।  रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो । उपमहानगरपालिकाले हिजो साँझ...