फोटोफिचर
बुटवलमा पनि टहरा हटाउन डोजर चलाइयो (तस्बिरहरू)
आइतबार, १३ वैशाख २०८३, ११ : २३
सारांश
- बुटवल उपमहानगरपालिकाले उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा बनेका घर टहरा हटाउन डोजर चलाएको छ।
- उपमहानगरपालिकाले सूचना जारी गरेपछि स्थानीय बासिन्दाले आफ्नो सामान आफैँ सारेका छन्।
बुटवल । उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन डोजर चलाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।
_oce1CXF2OR.jpg)
उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ ।
_4LZio7PbbU.jpg)
_mdHTRiF0Sc.jpg)
_iPLrXHfXM9.jpg)
_VgwPDqS0lc.jpg)
_FCntZ7SrXG.jpg)
_FHD9seSTjf.jpg)
_jb7mXNQM97.jpg)
_QxRZcLXNhJ.jpg)
_nvTYDugnqC.jpg)
_kMPrGeyT5q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण