धनगढी । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डडेल्धुराको जोगबुडा घर...