विश्वकप फुटबल
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
आइतबार, २८ असार २०८३, १८ : ५६
सारांश
- फुटबलका चार महाशक्तिबिच सेमीफाइनल भिडन्त हुने भएको छ, जसमा साविक विजेता अर्जेन्टिना, पूर्व विजेताहरू फ्रान्स, स्पेन र इङ्ल्यान्डले यात्रा तय गरेका छन् ।
- सेमिफाइनलमा फ्रान्स र स्पेन तथा इङ्ल्यान्ड र अर्जेन्टिनाबिच प्रतिस्पर्धा हुनेछ ।
- जारी विश्वकपको सुन्दर र आलोचनात्मक पक्ष, नयाँ टिमहरू किन सेमीफाइनलमा अटाउन सकेनन् र कुन टिम कति बलिया छन् भन्ने विषयमा पूर्व मिडफिल्डर विक्रम लामासँग कुराकानी गरिएको छ ।
काठमाडौँ । अन्तत: फुटबलका चार महाशक्तिबिच सेमीफाइनल भिडन्त हुने भएको छ । साविक विजेता अर्जेन्टिना, पूर्व विजेताहरू फ्रान्स, स्पेन र इङ्ल्यान्डले सेमीफाइनलको यात्रा तय गरेका छन् । सेमीफाइनलमा फ्रान्स र स्पेन तथा इङ्ल्यान्ड र अर्जेन्टिनाबिच प्रतिस्पर्धा हुनेछ ।
यसपालिको सेमीफाइनल समीकरण कस्तो ? नयाँ टिमहरू किन बेलैमा अटाउन सकेनन् ? जारी विश्वकपको सबैभन्दा सुन्दर पक्ष र आलोचनात्मक पक्ष के देखिन्छ ? कुन टिम कति बलिया ? यिनै विषयमा केन्द्रित रहेर नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर विक्रम लामासँग ‘रातोपाटी विश्वकप विशेष’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा) :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण