मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानेकुरामा साङ्लो भेटिएपछि न्यूरोडको ‘शिव फुड्स’ लाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त पसलले बिक्री गर्ने खाद्य वस्तुमा साङ्लो (किरा) भेटिएपछि महानगरपालिकाको कृषि तथा...