बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘इभेन्ट भेन्यू आर्किटेक्चर’ मा  ‘आरजी क्रिएसन्स’ले स्वदेशदेखि विदेशसम्म  सेवा उपलब्ध गराउँदै

काठमाडौँ । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्राय: एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले...