शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बल्खु सुकुमबासी बस्तीमा डोजर निरन्तर (तस्बिरहरू)

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।  यस क्रममा बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलिरहेको छ । बिहान...