ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
शुक्रबार, ०५ असार २०८३, १७ : १०
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार फोहोर वर्गीकरण र ढुवानीलाई व्यवस्थित गर्न 'मटेरियल रिकभरी फसिलिटी' प्लान्टसहितको बन्द प्रकृतिको केन्द्र विकास गर्ने भएको छ ।
- यसका साथै, फोहोर सङ्कलन र ढुवानी कार्यमा संलग्न सवारी साधनहरूमा जीपीएस प्रणाली जडान गरिनेछ ।
- यसबाट फोहरमैला व्यवस्थापन कार्यलाई थप प्रभावकारी र पारदर्शी बनाइने महानगरको नीति छ ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आधुनिक र वातावरणमैत्री फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार महानगरभित्र फोहोर वर्गीकरण र ढुवानीलाई व्यवस्थित गर्न ‘मटेरियल रिकभरी फसिलिटी’ प्लान्टसहितको बन्द प्रकृतिको केन्द्र विकास गरिनेछ ।
यसैगरी फोहोर सङ्कलन र ढुवानी कार्यमा संलग्न सवारी साधनहरूमा जीपीएस प्रणाली जडान गरी फोहरमैला व्यवस्थापन कार्यलाई थप प्रभावकारी र पारदर्शी बनाइने नीति महानगरले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण