पाेखरा। धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नम्बर ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ। गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने...