मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङस्थित ढालुङ र सेताराको उच्च लेकमा एकैसाथ ठूलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा (क्याङ) देखापरेका छन्। समुद्री सतहभन्दा करिब पाँच हजार मिटरको उचाइमा रहेको उक्त...