विराटनगर । ऐतिहासिक विराटनगर जुट मिल्स लिमिटेडका कर्मचारीहरूले श्रम कार्यालयको फैसला बमोजिमको पारिश्रमिक भुक्तानीको माग गरेका छन् । लामो समयदेखि उद्योगले त्यहाँ कार्यरत कर्मचारीहरूलाई पारिश्रमिक उपलब्ध नगराएपछि श्रम अदालतमा मुद्दा दायर...