काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मिनाकुमारी चौधरीसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त...