सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरका अवैध सञ्चालित क्लिनिकमा लाग्यो ताला

धनगढी । नेपाल मेडिकल काउन्सिलको एक टोलीले कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा सञ्चालित डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश क्लिनिकहरू मापदण्ड विपरीत, बिना चिकित्सक र स्वास्थ्य कार्यालयमा दर्ता...