काठमाडौँ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनले प्रस्तावित गैरआवासीय (डायस्पोरा प्रवासी) नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा संशोधन तथा परिमार्जन गर्न सरकारसमक्ष सुझाव पेस गरेको छ। सङ्गठनका...