काठमाडौँ । काठमाडौँमा सम्पन्न तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले जितेको छ। राष्ट्रिय अपाङ्ग महिला समाजले ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना गरेको प्रतियोगितामा शनिबार...