काठमाडौँ । मौसम पूर्वानुमान अनुसार मंगलबार देशका प्रमुख सहरहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पोखरा, जिरी र ताप्लेजुङमा पानी पर्ने सम्भावना सबैभन्दा बढी अर्थात् ७०...