सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

धेरै बच्चा जन्माउनेलाई आर्थिक रूपमा प्रोत्साहन गर्ने घोषणा

नयाँदिल्ली । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले...