सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रियामा पर्याप्त समय उपलब्ध गराउन एमाले नेता दंगालको माग

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न र अध्ययनका लागि पर्याप्त समय उपलब्ध गराउन माग गरेका छन्।  मङ्गलवार बसेको...