सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रस्तावित प्रधान न्यायाधीशमाथिको सुनुवाइ प्रक्रियामा सभापति दबाबमा परेको सांसद पुनको आशङ्का

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ ।  मंगलबार बिहान संसदीय सुनुवाइ समितिको बैठकमा धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान...