सुर्खेत । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरको नगर प्रहरीले एक महिलामाथि दुव्र्यवहार गरेको भिडिओ सतहमा आएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुव्र्यवहार गरिएको हो । सामाजिक...