शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ...