शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुख्य राजमार्गका अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम

दाङ । सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न राजमार्ग तथा सडक खण्डहरूको सडक सीमाभित्र बनाइएका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ । कार्यालयले आज एक सूचना...