सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तिनाउ नदीमा डुबेर बेपत्ता भारतीय युवक मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको...