काठमाडौँ । राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई सम्पर्कमा आउने प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई ७ दिनभित्र कार्यालयमा हाजिर...