काठमाडौँ । इरान र कतारका विदेश मन्त्रीहरूले अमेरिका र इरानबिच चलिरहेको कूटनीतिक वार्ता तथा मध्यस्थता प्रयासबारे फोनवार्ता गरेका छन् । कतारको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र कतारका विदेशमन्त्री...