मुजफ्फराबाद । पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्...