जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
शनिबार, ३० जेठ २०८३, ०१ : १२
सारांश
- विश्वकप फुटबल अन्तर्गत समूह 'बी' को खेलमा बोस्निया–हर्जगोभिनाले क्यानडाविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
- टोरन्टो स्टेडियममा भइरहेको यस खेलमा बोस्नियाले खेलको २१औँ मिनेटमा गोल गर्दै १–० को अग्रता बनाएको हो ।
- जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका छन् ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा बोस्निया–हर्जगोभिनाले क्यानडाविरुद्ध सुरुवाती अग्रता लिएको छ । टोरन्टो स्टेडियममा भइरहेको यस खेलमा बोस्नियाले खेलको २१औँ मिनेटमा गोल गर्दै १–० को अग्रता बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण