पोखरा । फ्लाइ दुबईले पोखरा–दुबई उडानको अनुमति पाएसँगै टिकट बुकिङ खुला गरेको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि बुकिङ खुला गरिएको हो । ३ वर्षअघि सन्...