सङ्घर्ष र रूपान्तरणको लामो ऐतिहासिक कालखण्डमा विश्वको राजनीतिक मानचित्रलाई नयाँ ढङ्गले परिभाषित गर्ने केही सीमित मोडहरूमध्येको एक महत्त्वपूर्ण मोड हो सन् १९५५ को बान्डुङ सम्मेलन । यो एक ऐतिहासिक प्रस्थानविन्दु...