मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले भाइरल भिडियोबारे प्रस्टीकरण दिएकी छन् । कारको झ्यालबाट शरीर निकालेर यात्रा गरिरहेको भिडियो भाइरल भएपछि मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण...