जेरुसेलम । एउटा उखान छ– तेल पानी एकै ठाउँ पिना बाहिर । अमेरिका–इरान युद्धविरामको सम्झौताले अहिले इजरायल र बेन्जामिन नेतन्याहुलाई ठ्याक्कै यही पिनाको हैसियतमा झारिदिएको छ । आफूलाई वासिङ्टनको राजनीतिक प्रभावशाली...