सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीया मनोज ठाडामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता...