बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सङ्घीय सरकारले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने बताएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्...