बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि थला परेको र बिग्रिएको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफू सुधारको काम गरिरहेको बताएकी छिन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको...