दाङ । घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ। उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने...