शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार

टाेकियाे । जापानको राजधानी टोकियोस्थित एक प्राथमिक विद्यालयमा शुक्रबार बिहान आगलागी भएपछि करिब ३०० विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए...