शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान

बारा । बारामा २० वर्षअघि जग्गा विवादका कारण एक पुरुषको घाँटी रेटी हत्या गरेर फरार भएका अभियुक्तलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२...