आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व

काठमाडौं । क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को अध्यक्षतामा नयाँ...