बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा.शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी...