शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी

काठमाडौँ । नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.को व्यवस्थापनमा शुक्रबारदेखि...