शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख

भोजपुर । जनप्रतिनिधि भनेपछि प्रायः राजनीति र प्रशासनिक काममै सीमित हुने धारणाबिच भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास भने फरक पहिचान बनाउन सफल भएका छन्। सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै बाँकी...