काठमाडौँ । काठमाडौंस्थित नेपाल इन्जिनियरिङ कलेज (एनइसी) मा आयोजित ‘बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगितामा सहभागी २७ टोलीलाई...