काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन भन्दै ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरी सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत गरी सार्वजनिक नीतिले द्रुत रूपमा विकास भइरहेको...