शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा टेबुल हुँदै, सत्तापक्षभित्रकै असन्तुष्टिले पारित हुनेमा भने अन्योल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत भएको तीन सातापछि मात्रै प्रदेश सभामा टेबल हुने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असार...