काठमाडौँ। नेपाली कराते खेलाडी सुमन तिमिल्सिनाले यूएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्। अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले पुरुष एकल काता विधामा कांस्य पदक जितेका हुन्। यो...